अल्लाह सबै सुन्ने वाला [अस्समीअ.] हुनुहुन्छ الحمد لله رب العالمين، الحمد لله البصير التواب، الفتّاح الوهّاب، وأشهد أن لا إله إلا الله وحده لا شريك له السميع الخبير، المتين القدير، وأشهد أن محمداً عبده ورسوله صلى الله عليه وسلم وعلى آله وصحبه عدد قطر الندى وما تعاقب الإصباح والمساء. प्रशंसा र प्रार्थना पश्चात: म तपाईंहरुलाई र आफूलाई अल्लाहको तक्वा अपनाउन [ईशभयको] सल्लाह दिन्छु, हामी यस्तो समयबाट गुज्रिरहेका छौं जसमा यो अभ्यास गर्न आवश्यक छ, किनकि हामी अल्लाहको उपासना गर्न जन्मेका हौं,...
..الموضوع الأصلي

" />